0
Mero Priye, - Yabesh Thapa
0 0

Mero Priye, Yabesh Thapa

Mero Priye, - Yabesh Thapa
[Intro]
मेरो प्रिय, 
मेरो सबैथोक 
मेरो हासो 
ओखती र रोग 
मेरो रुवाई, 
उत्तेजना र शोक 
मेरो नर्ग र  
मेरो स्वर्गलोक 

[Verse]
मलाई याद आउँछ  ति दिन 
पर्खी बसन एकैछिन 
र नछोड समातिराखेको हात 
टुङ्गाउन तिम्रो बात 
भन मलाई बिछोडको वेदना 
यो लत्रिएको भावना 
यो मुटु सम्हालेर राख्नु 
कति गाह्रो हो 

तिम्रो उदासिपनको प्रेरणा को 
दोषी मै हो हैन र? 
मलाई थाहाछ नसम्झाउन 
म सिद्ध छैन 
होला तिम्रो 
ठूला ठूला सोच विचार 
छाडी जाने संसार 
जहाँ जुन रमाउँछ 
अस्ताउँदा घाम 
Comments (0)
The minimum comment length is 50 characters.
Information
There are no comments yet. You can be the first!
Login Register
Log into your account
And gain new opportunities
Forgot your password?