
Mero Desh Birami Uniq Poet
On this page, discover the full lyrics of the song "Mero Desh Birami" by Uniq Poet. Lyrxo.com offers the most comprehensive and accurate lyrics, helping you connect with the music you love on a deeper level. Ideal for dedicated fans and anyone who appreciates quality music.

[Chorus]
This one dedicated to each and every one of you
From my nation, from my mother, let's go
मेरो देश बिरामी, मेरो देश बिरामी, मेरो देश बिरामी
तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
मेरो देश बिरामी, uh, मेरो देश बिरामी, yeah, मेरो देश बिरामी
तर पार्नेछौं यसलाई ठीक एकदिन हामी, uh
[Verse 1]
माथीबाट हर्दै सहिदहरूको आत्मा
सतिले सरापिन भविष्य छैन हातमा
जिउँदो लास बनेछु मरी-मरी बाँच्दा
पानामा क्रान्तिकारी गाना होइन गाई जात्रा
लेख्न त लेखें raw कसरी हानुँ
सत्यको साथ दिदैन यहाँको कानुन
के गलत, के ठीक थियो त दैव नै जानुन
तर मेरो पनि त कुनै हक छ, हैन र?
वरिपरि हर्छु राक्ष्यसको राज
दानवको बस्तीमा खेज्दै मानवतावाद
भ्रष्टचार, बल्तकार, अत्याचारको चाप
मेरै गर्ने कलामा कलंकको चाप
Hip-hop माने समाजको ऐना
बल्तकार रेक् हाम्रो आवाजलाई होइन
Hip-hop माने परिवर्तनको गोली
आँटी हेर देश अव्यस पनि बद्लन्छ भोली, अँ
This one dedicated to each and every one of you
From my nation, from my mother, let's go
मेरो देश बिरामी, मेरो देश बिरामी, मेरो देश बिरामी
तर पार्नेछौं यसलाई ठीक एकदिन हामी
मेरो देश बिरामी, uh, मेरो देश बिरामी, yeah, मेरो देश बिरामी
तर पार्नेछौं यसलाई ठीक एकदिन हामी, uh
[Verse 1]
माथीबाट हर्दै सहिदहरूको आत्मा
सतिले सरापिन भविष्य छैन हातमा
जिउँदो लास बनेछु मरी-मरी बाँच्दा
पानामा क्रान्तिकारी गाना होइन गाई जात्रा
लेख्न त लेखें raw कसरी हानुँ
सत्यको साथ दिदैन यहाँको कानुन
के गलत, के ठीक थियो त दैव नै जानुन
तर मेरो पनि त कुनै हक छ, हैन र?
वरिपरि हर्छु राक्ष्यसको राज
दानवको बस्तीमा खेज्दै मानवतावाद
भ्रष्टचार, बल्तकार, अत्याचारको चाप
मेरै गर्ने कलामा कलंकको चाप
Hip-hop माने समाजको ऐना
बल्तकार रेक् हाम्रो आवाजलाई होइन
Hip-hop माने परिवर्तनको गोली
आँटी हेर देश अव्यस पनि बद्लन्छ भोली, अँ
Comments (0)
The minimum comment length is 50 characters.