तिमीलाई म के भनुँ
तिमीलाई म के भनुँ
फूल भनुँ कि जून भनुँ
उपमा धेरै म देउँ
तिमीलाई मनकी मायालु
भनुँ
तिमीलाई म के भनुँ
फूल फुलेको मौसममा
यो साँझको शीतल
वातावरणमा
यो मनलाई कसरी सम्हालुँ
म
नपिई बेहोश-बेहोश भएँ म
कहिले नछुट्ने नशा भनुँ
कि
फूल भनुँ कि जून भनुँ
उपमा धेरै म देउँ
तिमीलाई मनकी मायालु
भनुँ
तिमीलाई म के भनुँ
केही झुके-झुकेका नजर
केही बोल्न खोज्दा
काँपेका अधर
दुई आँखाका गहिरा ताल
बीच
नसकी तर्न, डुबें डुबें
म
कहिलै नछुट्ने तृष्णा
भनुँ कि
फूल भनुँ कि जून भनुँ
उपमा धेरै म देउँ
तिमीलाई मनकी मायालु
भनुँ
तिमीलाई म के भनुँ
तिमीलाई म के भनुँ
फूल भनुँ कि जून भनुँ
उपमा धेरै म देउँ
तिमीलाई मनकी मायालु
भनुँ
तिमीलाई म के भनुँ
फूल फुलेको मौसममा
यो साँझको शीतल
वातावरणमा
यो मनलाई कसरी सम्हालुँ
म
नपिई बेहोश-बेहोश भएँ म
कहिले नछुट्ने नशा भनुँ
कि
फूल भनुँ कि जून भनुँ
उपमा धेरै म देउँ
तिमीलाई मनकी मायालु
भनुँ
तिमीलाई म के भनुँ
केही झुके-झुकेका नजर
केही बोल्न खोज्दा
काँपेका अधर
दुई आँखाका गहिरा ताल
बीच
नसकी तर्न, डुबें डुबें
म
कहिलै नछुट्ने तृष्णा
भनुँ कि
फूल भनुँ कि जून भनुँ
उपमा धेरै म देउँ
तिमीलाई मनकी मायालु
भनुँ
तिमीलाई म के भनुँ
Comments (0)
The minimum comment length is 50 characters.