[Verse 1]
जती टाढा भएनी तिमी, मुटु भित्र , धद्केको छ
सुनी हेर मेरो आवाज ,तिम्रो वरी परी गुन्झेकोछ
चहेको थिए मैले, तिमीलाई
आफूलाई भन्दा पनि अझै बढी
सम्झिन म चाहन्न, बितेका ति दिनहरुलाई
कल्पिन म चाहन्न, छुटी जाने साथहरुलाई
रोक्न मैले सकिन तिमीलाई
भुल्न मैले सकिन तिम्रो यादहरुलाई
[Pre-Chorus]
साहार मेरो यहाँ कोही छैन
बुझेर पनि नबुझे जस्तो नगर
टाढी जाने मायालु तिमी
भुवा सरी आज उडि गयो
[Chorus]
सपना, तिम्रो नै आउद छ
हरेक दिन तिमी नै यो मन मा च
भुल्न, म कहाँ सक्छु र?
बितेका ति दिन झाल्किदिन्छ
[Verse 2]
रोक्न सक्दिना मेरो मनलाई
तिम्रो छाया बनु भन्छ
जहाँ-जहाँ जन्छौ तिमी
यो पगल मन तिम्रै पछी जाउँ भन्छ
हेर यो बादलले जिस्क्यायो मलाई
तिम्रो स्पर्शाले, झास्क्ययो मलाई
जती टाढा भएनी तिमी, मुटु भित्र , धद्केको छ
सुनी हेर मेरो आवाज ,तिम्रो वरी परी गुन्झेकोछ
चहेको थिए मैले, तिमीलाई
आफूलाई भन्दा पनि अझै बढी
सम्झिन म चाहन्न, बितेका ति दिनहरुलाई
कल्पिन म चाहन्न, छुटी जाने साथहरुलाई
रोक्न मैले सकिन तिमीलाई
भुल्न मैले सकिन तिम्रो यादहरुलाई
[Pre-Chorus]
साहार मेरो यहाँ कोही छैन
बुझेर पनि नबुझे जस्तो नगर
टाढी जाने मायालु तिमी
भुवा सरी आज उडि गयो
[Chorus]
सपना, तिम्रो नै आउद छ
हरेक दिन तिमी नै यो मन मा च
भुल्न, म कहाँ सक्छु र?
बितेका ति दिन झाल्किदिन्छ
[Verse 2]
रोक्न सक्दिना मेरो मनलाई
तिम्रो छाया बनु भन्छ
जहाँ-जहाँ जन्छौ तिमी
यो पगल मन तिम्रै पछी जाउँ भन्छ
हेर यो बादलले जिस्क्यायो मलाई
तिम्रो स्पर्शाले, झास्क्ययो मलाई
Comments (0)
The minimum comment length is 50 characters.