0
Simanama - Nepathya
0 0

Simanama Nepathya

Simanama - Nepathya
[Verse 1]
सुन है...
गाउँले हो सुन सुन
पराई घरको कथा होइन यो
घरभित्रकै व्यथा हाम्रै हो यो
सुन है...
हिमालको काखमा सुख शान्ति थियो
मर्यादाको मियो सल्केर बल्यो
सुनसान रातमा दनदनी आगो
मृत्युको जहर फैलिए जस्तो
गाउँ-बस्तीमा डढेलो
समयको झेली खेलैले
देश दुख्यो गाउँ-ठाउँमा
समयको झेली खेलैले
देश दुख्यो गाउँ-ठाउँमा

इस... इस...

[Verse 2]
पोल्टिक्स गर्ने दाजै-दिदै हो
देश दुख्यो गाउँ-ठाउँमा
अइया...‍
लछारिनुपर्ने पछारिनुपर्ने
बिनाकारण सधैं चोट खानुपर्ने
नखाको विष लागी नै रहने
हर पल हर साँझ मरिरहनुपर्ने
कुन दैवको श्राप लाग्यो
अचम्म के भो हाम्रो घरैमा
सिस्नो उम्य्रो दैलो-दैलोमा
सिमानामा टक्क अडेर
छातीभरि देश बोकेर
Comments (0)
The minimum comment length is 50 characters.
Information
There are no comments yet. You can be the first!
Login Register
Log into your account
And gain new opportunities
Forgot your password?