[Verse 1]
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
भूल पार्यो, भूल पार्यो उज्यालाले अँध्यारोले हैन
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
[Verse 2]
पुतलीलाई लघारेर
पुतली नै उड्यो
पुतलीलाई लघारेर
पुतली नै उड्यो
कठै, आफ्नो, हो-हो-हो
पिरतीको सुतली नै चुँड्यो
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
[Guitar Solo]
[Verse 3]
यो रमिता हेर्नुभन्दा
ऐना झ्यालमा बसी
यो रमिता हेर्नुभन्दा
ऐना झ्यालमा बसी
बिलाई जानु, हो-हो-हो
जाती बरु बाहिर आफू खुसी
[Outro]
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
भूल पार्यो, भूल पार्यो उज्यालाले अँध्यारोले हैन
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
[Verse 2]
पुतलीलाई लघारेर
पुतली नै उड्यो
पुतलीलाई लघारेर
पुतली नै उड्यो
कठै, आफ्नो, हो-हो-हो
पिरतीको सुतली नै चुँड्यो
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
[Guitar Solo]
[Verse 3]
यो रमिता हेर्नुभन्दा
ऐना झ्यालमा बसी
यो रमिता हेर्नुभन्दा
ऐना झ्यालमा बसी
बिलाई जानु, हो-हो-हो
जाती बरु बाहिर आफू खुसी
[Outro]
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
Comments (0)
The minimum comment length is 50 characters.