0
Phulbaari - Yabesh Thapa
0 0

Phulbaari Yabesh Thapa

Phulbaari - Yabesh Thapa
[Verse 1]
हेरन के भयो
मलाई थाहा छैन
तिमीलाई देखेपछि यो मुटु
थामिदै थामिएन
जुन तारा सामु पनि तिम्रो
वर्णन गर्दा सकिएन
तिमी नजिक आउँदा मेरो
ओठबाट त्यो मुस्कान पनि टाढिएन
हिजो को कुरा
हिजो मै रहन देऊ
भुली देऊ न ती दिनहरू

[Verse 2]
त्यो ओठमा
मुस्कान सजाइरख्नु
है सधैं मायालु
तिम्रो सानो
प्रितको फूलबारीको
गुलाब बन्न
देऊ न मलाई
मेरो सारा
जीवन
बिताउनचाहन्छु
तिम्रो हात समाई
Comments (0)
The minimum comment length is 50 characters.
Information
There are no comments yet. You can be the first!
Login Register
Log into your account
And gain new opportunities
Forgot your password?