
Eklai Symfamous (Ft. Uniq Poet)
На этой странице вы найдете полный текст песни "Eklai" от Symfamous (Ft. Uniq Poet). Lyrxo предлагает вам самый полный и точный текст этой композиции без лишних отвлекающих факторов. Узнайте все куплеты и припев, чтобы лучше понять любимую песню и насладиться ею в полной мере. Идеально для фанатов и всех, кто ценит качественную музыку.

[Verse 1: Symfamous]
टोलाएर बस्छौ तिमी किन दिनभरी ?
रातभरी किन हुन्छौ तिमी चुपचाप ?
छोडि सक्यौ आफ्नो क्षमतालाई चिन्न नि
अघि बढ्न खोज्छौ चल्दैन ती खुट्टा
केही भन्नु छ भने म सधैं सुन्दिन्छु
दुःख पर्दा तिम्रो कुराहरू बुझदिन्छु
हिँड्नु पर्दैन एक्लै अँध्यारा ति गल्लीहरु
कहिले पछि पार्यौ भने तिमीलाई पर्खी बस्छु
थाक्यो भने एक छिन हामी थकाई मारुम्ला नि
काधमा धेरै बोझ पर्दा मिली बाढुम्ला नि
दुःख लाग्दा सुखलाई सम्झी बाचुम्ला नि
एक-दुई peg हानी गीत सुन्दै नाचुम्ला नि
नानाथरी सोच आउँछ दिमागमा कहिलेकाहीँ
भन्न सजिलो यो थाहा हुन्छ केवल पर्नेलाई
खाली दिमाग गर्छ विचार चाहे दिन होस् या राती
गलत कदम उठाउनु अघि मलाई सम्झिउ है साथी
[Chorus: Symfamous]
Number छ तिमी सितै you can call (yeah)
From साथ to relation, we can talk about it all
हजारौं सोच दिमागमा सक्दैनौं तिमी देख्नै
त्यती बेला याद राख छैनौ तिमी एक्लै (yeah)
छैनौ तिमी एक्लै
त्यती बेला याद राख छैनौ तिमी एक्लै (uhh)
छैनौ तिमी एक्लै
त्यती बेला याद राख छैनौ तिमी एक्लै (yeah)
छैनौ तिमी एक्लै
त्यती बेला याद राख छैनौ तिमी एक्लै
टोलाएर बस्छौ तिमी किन दिनभरी ?
रातभरी किन हुन्छौ तिमी चुपचाप ?
छोडि सक्यौ आफ्नो क्षमतालाई चिन्न नि
अघि बढ्न खोज्छौ चल्दैन ती खुट्टा
केही भन्नु छ भने म सधैं सुन्दिन्छु
दुःख पर्दा तिम्रो कुराहरू बुझदिन्छु
हिँड्नु पर्दैन एक्लै अँध्यारा ति गल्लीहरु
कहिले पछि पार्यौ भने तिमीलाई पर्खी बस्छु
थाक्यो भने एक छिन हामी थकाई मारुम्ला नि
काधमा धेरै बोझ पर्दा मिली बाढुम्ला नि
दुःख लाग्दा सुखलाई सम्झी बाचुम्ला नि
एक-दुई peg हानी गीत सुन्दै नाचुम्ला नि
नानाथरी सोच आउँछ दिमागमा कहिलेकाहीँ
भन्न सजिलो यो थाहा हुन्छ केवल पर्नेलाई
खाली दिमाग गर्छ विचार चाहे दिन होस् या राती
गलत कदम उठाउनु अघि मलाई सम्झिउ है साथी
[Chorus: Symfamous]
Number छ तिमी सितै you can call (yeah)
From साथ to relation, we can talk about it all
हजारौं सोच दिमागमा सक्दैनौं तिमी देख्नै
त्यती बेला याद राख छैनौ तिमी एक्लै (yeah)
छैनौ तिमी एक्लै
त्यती बेला याद राख छैनौ तिमी एक्लै (uhh)
छैनौ तिमी एक्लै
त्यती बेला याद राख छैनौ तिमी एक्लै (yeah)
छैनौ तिमी एक्लै
त्यती बेला याद राख छैनौ तिमी एक्लै
Комментарии (0)
Минимальная длина комментария — 50 символов.