Pari - Love Story Part 2 Neetesh Jung Kunwar
На этой странице вы найдете полный текст песни "Pari - Love Story Part 2" от Neetesh Jung Kunwar. Lyrxo предлагает вам самый полный и точный текст этой композиции без лишних отвлекающих факторов. Узнайте все куплеты и припев, чтобы лучше понять любимую песню и насладиться ею в полной мере. Идеально для фанатов и всех, кто ценит качественную музыку.

[Verse 1]
तिम्ले त भन्या थियौ, छाडेर जाने छैनौ
अरूको थाहा भएन, आफू चै त्यस्तो हैनौँ
मुटु नै चोरी लग्यौ, सुटुक्क आफ्नो पारी
वचन त गर्यौ मिठो, तर हजम भो जिम्मेवारी
[Chorus]
आज एक्लो भई म बसेको छु, सम्झी-सम्झी पुराना दिनहरू
तिम्ले त झ्याई पारेछौं है अर्कै केटोसँग, अब म भने के गरु?
[Verse 2]
"ए कस्तो छ नयाँ बुढो?" भनन मेरी भूप्पू
Insta मा हेर्या थिए, गर्दैथियो तिम्लाई चुप्पु
रिस पनि उठ्यो एकछिन, किन त्यस्तो photo हालिस्
तेल भने घसिस ममा, तर अर्कैले पायो मालिस

ठिकै छ साथी, अब साथी नै भन्नु पर्यो
Handsome त छु नै, तर note पनि गन्नु पर्यो
बधाई छ तिम्लाई यो पलको, अब खुलेरै एस्लाई जिउनु
विदेशको मौसम या जस्तो हुन्न, पानी चै तातो पिउनु
मलाई त छाडिस् ठीक छ, तर पढाई चै पूरा गर्नु
आफू त सधैं trip मा, तर त भने अघि बढ्नु

Комментарии (0)
Минимальная длина комментария — 50 символов.