0
Bhawanaa - Yabesh Thapa
0 0

Bhawanaa Yabesh Thapa

Bhawanaa - Yabesh Thapa
[Verse 1]
साँचो माया केलाई भन्दो रहेछन्?
मलाई पनि देखाइ देऊन
माया पिरती कसरी लगाउछन्, हे?
मलाई पनि सिकाइ देऊन
मुटुमा परेको यो गाठो
फुकाउन साह्रै गाह्रो, खै किन?
मेरै सामुने त थियौ
तर पनि तिमीलाई भन्न सकिन्र

[Verse 2]
तिम्रै ति निला आँखामा म टोलाई बस्छु
मलाई मात्र थाहा छ, कसरी यो मुटु सम्हाल्छु
तिम्रो लजालु हेराइको नशालु इस्पर्सको
जादुमा उदीरन मन लाग्छ
हराउन त मन छ तर
तिमी भत्रै सधैं भरी
भनु भने तिमीलाई म कसरी?

[Verse 3]
निलो आकाशमा उद्ने रहर
त्यो बादल माथिको शहर
म लगुला तिमीलाई कुनै दिन
अन्तरिक्ष माथिका तारा
यो मेरो मुटु सारा
देखाउला तिमीलाई कुनै दिन
थाहै नदिकन यो मुटु
चोरी लगि सकेछौ, मेरो माया
भन्न त कहिले सकिन
तर बुझिदिनु है मेरो भावना
Comments (0)
The minimum comment length is 50 characters.
Information
There are no comments yet. You can be the first!
Login Register
Log into your account
And gain new opportunities
Forgot your password?