Yo Prasanga Yama Buddha
On this page, discover the full lyrics of the song "Yo Prasanga" by Yama Buddha. Lyrxo.com offers the most comprehensive and accurate lyrics, helping you connect with the music you love on a deeper level. Ideal for dedicated fans and anyone who appreciates quality music.

[Verse 1]
यो प्रसङ्ग अलि समय अघिको हो
पहाडै पहाडको बिचमा एउटा बस्ती थ्यो
एक किसानको घरमा एउटा नबशिशु जन्मियो तर
छोरी पो रैछ भनी उसको मन झस्कियो
रिस पोख्न खोज्दै आफ्नो श्रीमती सङ्ग झर्कियो
अनि आफ्नो भाग्यलाई खोज्दै खेत तिर लर्कियो
राती अबेर पछी मध्यपान गरि फर्कियो
अनि केही नबोली आफ्नो खाटमा पल्टियो
बिस्तारै दिनहरु चल्दै थ्यो
उसको दिनचर्या फेरि सामान्य चल्दै थ्यो
केही बर्ष पछि उनिहरुको फेरि बच्चा भो
यसपालि छोरा पाएर होला किसान मख्ख भो
समय बित्दै जाँदा किसान कि नानी पनि ठुली भईन तर
सधैँ बाबाको हेलामा रोईरहिन
दाउरा र चुलो पानी पधेँरो मै भुलिरहिन
उज्यालोमा त आई उनी अन्धकारमै लुकिरहिन
[Verse 2]
उनी घरमा जहिल्यै आमालाई सघाउँथिन
कसैले नसके आफै दालभात पकाउँथिन
बिहान समयमा भाईलाई स्कुल पुर्याउँथिन अनि
दिउँसो भरी जंगलमा गाई भैंसी चराउँथिन
मात्र तेह्र बर्षकि उनलाई पढ्ने मन त थ्यो
तर बुवाले उसको उनलाई परैया भन्दथ्यो
छोरिको भलाई भन्दा फाईदा र घाटा सम्झन्थ्यो
बिहे गर्दिन तम्सन्थ्यो तर दाइजो ले झस्कन्थ्यो
एकदिन साँझमा उसको घरमा एकजना पाहुना आयो
आफुलाई लाहुरे बताउँदै छोरीको हात माग्न थाल्यो
त्यतिमै किसानले उसको गरिबी सुनाउन थाल्यो तर
छोरी दिए पुग्छ भनी उसले पाउ समाउन थाल्यो
अब किसान दङ्ग भो उसको मन प्रशन्न भो
भोलि नै पण्डितलाई साईत हेराउनु पर्छ भन्दियो
उसको घरमा अरु कसैको रजाइँ के चल्दथ्यो
जबर्जस्ति आफ्नी छोरिको बालबिबाह गरिदियो

Comments (0)
The minimum comment length is 50 characters.