ROSÉ - Gone (नेपाली आनुवाद/Nepali Translation) Lyrxo Translations
На этой странице вы найдете полный текст песни "ROSÉ - Gone (नेपाली आनुवाद/Nepali Translation)" от Lyrxo Translations. Lyrxo предлагает вам самый полный и точный текст этой композиции без лишних отвлекающих факторов. Узнайте все куплеты и припев, чтобы лучше понять любимую песню и насладиться ею в полной мере. Идеально для фанатов и всех, кто ценит качественную музыку.

[Verse 1]
सम्झन्छौ भनेर सोचेको थिँँए, तर बिर्सियौ जस्तो छ
तिमीलाई दोश पनि दिन सक्दिन, जब तिमी आफैँ हराइसकेको छौ
Oh, yeah
थाकिसके सधैँ पर्खिरहदा
Oh, yeah, yeah
फोन नम्बर फेरेछौ, त्यसैले मेरो कल नपाएको होला
मैले आफ्नो सबै दिएको थिँए, अहिले मसंगै संलग्न हुन चाहान्नौ
Oh, yeah, yeah
आफै सामना गर्ने बेला भयो
Oh, yeah, yeah
[Pre-Chorus]
तिम्रो लागि म एकमात्रै हुन चाहान्छु
तर तिम्रो लागि हामी सक्किसक्यौँ
भन, किन मलाई पीडा दिएर गयौ?
अहिले म एक्लै रुइरहेको छु
मजाकको लागि मेरो मन तोड्यौ
मेरो माया सबै लग्यो र मलाई सुन्न बनायौ
अहिले बिहानको ८ बजिसक्यो
एकबिहानै मनमा घृणा भरिसक्यो (सबै तिमीले गर्दा)
[Chorus]
यो अर्को दुःखी र साँचो कथा
म पीडा महसुस गर्न सक्छु, तिमी?
मलाई निराश पार्ने, मेरो मन नीलो रंगाउने तिमी नै भयौ
म तिमी नयाँ मान्छे सँग देख्न सक्दिन
म उ र तिमी माथि सराप हालिदिन्छु
अब पछाडि हेर्दिन, मेरो लागि तिमी मरेर गयौ
मेरो माया पनि हरायो

Комментарии (0)
Минимальная длина комментария — 50 символов.