0
Rituuu - Prajina
0 0

Rituuu Prajina

Rituuu - Prajina
[Chorus]
Ooh, ooh, ooh
Ooh, ooh, ooh
Ooh, ooh, ooh, ooh-ooh

[Verse 1]
बतास झैँ आयौ तिमी
बाढी झैँ बगेर गयौ तिमी
मेरा साह्रा हाँसोसँगै बोकी
ती आँसु रोक्ने तिम्रो बोली
नसुन्दा नि फर्किए अझै पनि
आशा मात्र फर्की आउँछ भनी

[Chorus]
Ooh, ooh, ooh
Ooh, ooh, ooh
Ooh, ooh, ooh, ooh-ooh

[Verse 2]
सम्झिँदै बाँचे बितेका समय
झर्दै गरेका पातहरू हेर्दै
हामीले रोपेका फूल सब ओइलाइ गए
हृदयको आगो सेलाउँदै गयो
भनेनौ नि कहिले निर्णय गर्‍यौ
वास्ता नगरी मेरो टाढा हुने
Comments (0)
The minimum comment length is 50 characters.
Information
There are no comments yet. You can be the first!
Login Register
Log into your account
And gain new opportunities
Forgot your password?