La La La La (Remix) Bluesss (Ft. SACAR aka Lil Buddha & VTEN)
На этой странице вы найдете полный текст песни "La La La La (Remix)" от Bluesss (Ft. SACAR aka Lil Buddha & VTEN). Lyrxo предлагает вам самый полный и точный текст этой композиции без лишних отвлекающих факторов. Узнайте все куплеты и припев, чтобы лучше понять любимую песню и насладиться ею в полной мере. Идеально для фанатов и всех, кто ценит качественную музыку.

[Intro: Bluesss]
ल-ल-ल
(Woo, woo, woo, hoo) ल-ल-ल (Huh)
ल-ल
[Chorus: Bluesss]
ल, ल, ल अब म पनि गर्छु मेरा अधुरा सपना पुरा, uh (Ooh)
ल, ल, ल अब थाहा हुदैँछ काहा जाने भनेर यो हुलमा (Yeah, yeah, yeah)
"ल, ल, ल", गर्दैमा; "ल, ल, ल" भन्दैमा हुदैन हो काम पुरा, uh
म र तँमा के नै फरक छ र? जब हामी एउटै बोटको फूल
[Post-Chours]
(Yeah) ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल
[Verse 1: Sacar]
What's up? (Yeah) Lil’ Buddha on the mic
हिँडीराछु म यहाँ नयाँ सोच लिइ (Skrt)
केहि गर्ने आश ज्ञानको खोजी (Lil' Buddha)
म छु गहिरो ध्यानमा (What?) म हु जोगी (No)
खाली न होस् मेरो गोजी (सहि), तर सपना सबै सपना नै हो कि?
सोची बस्दिनँ अब (Yeah, yeah, yeah)
सुन्दिन कच-कच म कसैको
लाग्दैन डर, के छ र मसंग लफङ्गा?
पारामा हल्लेर, डाडामा बसेर तोप, ayy, सालकाउछु म
गरिराछु आज केटाहरुसंग मोज, तर होस्, यो सब केहि काम छैन
चाहिराछ मलाई त अकटए हजारको नोट (Yeah, yeah) तर दाम छैन
त्यसैले म बनाहिराछु यहाँ टन्न गाठ पैसो कमाउने, सोच् नसाको विषयमा, bro
तिमीलाई नि था छ म को
Lil' Buddha smoking that po’
Good times whenever I'm up in the zone, yo
कता गयो साकार कलाई थाहा छैन
सबले दिन्छ बाल तर बाल छैन
Came with the vibe 'cause it's been a while
Me and V. chillin' in Nepal

Комментарии (0)
Минимальная длина комментария — 50 символов.