[Chorus]
सिमसिमे पानी र जिस्किने नानी (उही होइ, उही होइ, होइ)
छैन रहेछ, कान्छी, तिम्रो बिच्कीने बानी
Ah, ah, ah, yeah
यसो एक दुईटा फोटो-सोटो खिच्दिम न हामी (सही होइ, सही होइ, होइ)
यतिकैमा, कान्छीले, kiss दियो दामी (Mwah)
[Verse 1]
लैजान्छु बोकेर तिमीलाई आज म (Woo)
किनकी तिमी छौ आजको रातमा (Yeah)
उठेर, बसेर, घुमेर नाँचन (Woo)
तिमीलाई पनी मलाई जस्तै भईराहोला जहाँ सम्म (Yeah)
त्यसैले आउन आउ, तिमी भाउ नखाउन (Ah)
हामी कुना काप्चा अध्यारो ठाऊँमा जाउन (Woo)
त्यसपछी गरौला रातभरी मोज
मेरो बोका-बोका पारा कस्तो लाग्यो नी हो?
[Pre-Drop]
Hey, नजाउन पर तिमी, नजाउन छोडेर (Ah)
खाईदिन्छु म्वाइँ अब थुतुनै जोडेर
नजाउन पर तिमी, नजाउन छोडेर
नाँच बरु मसँग लजाउन छोडेर
हल्लाउदै चाक तिम्रो बोसोले भरेको (Brr)
थररररर लौ ओहो के गरेको? (Brr)
सही हो, सही हो, ल दामी-दामी-दामी
वरिपरी चाहियो मलाई राम्री-राम्री नानी, woo

Comments (0)
The minimum comment length is 50 characters.