
Kathaa VTEN (Ft. Dharmendra Sewan)
On this page, discover the full lyrics of the song "Kathaa" by VTEN (Ft. Dharmendra Sewan). Lyrxo.com offers the most comprehensive and accurate lyrics, helping you connect with the music you love on a deeper level. Ideal for dedicated fans and anyone who appreciates quality music.

[Intro: Dharmendra Sewan]
Ayy, yeah
Ayy, yeah
[Verse 1: VTEN]
आज म जसोतसो आफ्नो पेट पालिराछु
पुरनो गाउँ पुर्खैली खेत बारीमा छु
डाँढा परी जान्छु दौराको भरी हाल्छु
जसरी भए पनि दुःख गरी बाचीरा छु
साथमा परीवार आमाबाउ छोराछोरी
खुसी छु म सुत्न पर्या छैन बोरा ओधि
के होला भोलि सपना बुन्न छाढि सके
जितको आश छैन किन कि म हरी सके
धन कमाउनलाई जब घर मैले छादी गाथेँ
बाकीको पुरा दश बर्षा म खाडीमा थेँ
बिदेश तिरा जानु पर्यो सब थोक छोदेर
सोची राथेँ बस्नु पर्ला घर जग्गा जोडेर
तर तेस्तै पारा खै त?
कमाइ नै हुँदैन खान बस्न ठिक्क पैसा
मलाई नै पुग्दैन
छोराछोरी हुर्किदै छ खर्च दिनै पर्यो
थोरै पैसा जम्मा गर्द वर्ष दिन नै गयो
[Chorus: Dharmendra Sewan]
बाटो खोज्द बाटो पाइन
फल्नेफूल्ने माटो पाइन
सायद भुल गरे मैले
भगवान गुहार्दै मन्दिर धाइन
Ayy, yeah
Ayy, yeah
[Verse 1: VTEN]
आज म जसोतसो आफ्नो पेट पालिराछु
पुरनो गाउँ पुर्खैली खेत बारीमा छु
डाँढा परी जान्छु दौराको भरी हाल्छु
जसरी भए पनि दुःख गरी बाचीरा छु
साथमा परीवार आमाबाउ छोराछोरी
खुसी छु म सुत्न पर्या छैन बोरा ओधि
के होला भोलि सपना बुन्न छाढि सके
जितको आश छैन किन कि म हरी सके
धन कमाउनलाई जब घर मैले छादी गाथेँ
बाकीको पुरा दश बर्षा म खाडीमा थेँ
बिदेश तिरा जानु पर्यो सब थोक छोदेर
सोची राथेँ बस्नु पर्ला घर जग्गा जोडेर
तर तेस्तै पारा खै त?
कमाइ नै हुँदैन खान बस्न ठिक्क पैसा
मलाई नै पुग्दैन
छोराछोरी हुर्किदै छ खर्च दिनै पर्यो
थोरै पैसा जम्मा गर्द वर्ष दिन नै गयो
[Chorus: Dharmendra Sewan]
बाटो खोज्द बाटो पाइन
फल्नेफूल्ने माटो पाइन
सायद भुल गरे मैले
भगवान गुहार्दै मन्दिर धाइन
"Kathaa" by VTEN (Ft. Dharmendra Sewan) is a hip-hop track released in 2020. The song explores themes of storytelling, personal struggles, and the journey of self-discovery, reflecting on the challenges faced in life and the importance of resilience. The lyrics blend introspective narratives with vivid imagery, showcasing the artists' lyrical prowess. Musically, it features a fusion of traditional Nepali sounds with contemporary beats, enhancing its cultural resonance. The song has gained popularity for its relatable message and has contributed to the growth of Nepali hip-hop. #HipHop
Comments (0)
The minimum comment length is 50 characters.