0
Yestai Ta Ho Ni Bro - VTEN, Bluesss & BeatsByHype
0 0

Yestai Ta Ho Ni Bro VTEN, Bluesss & BeatsByHype

Yestai Ta Ho Ni Bro - VTEN, Bluesss & BeatsByHype
[Intro]
(सहि हो) सिमसिमे पानी र जस्कीने नानी (सहि हो, सहि हो)
अइच, छैन रहेछ, कान्छी, तिम्रो बच्किने बानि (सहि हो, सहि हो)
Yeah, what?

[Chorus]
हामी यस्तै त हो नि, bro (What?)
जहिले यस्तै त हो नि हो (Wh-wha-what?)
हामी यस्तै त हो नि, bro (What?)
जहिले यस्तै त हो नि हो (What?)
हामी यस्तै त हो नि, bro (What?)
जहिले यस्तै त हो नि हो
(Wha-wha-wa-wha-wha-wa-wa-wah-wa-wa-wa-wa-what?)
हामी यस्तै त हो नी, bro (Yeah)

[Verse 1]
हामी यस्तै त हो नि, bro
जहिले यस्तै त हो नि हो
ठीकठाक आफ्नो ठाउँमा बस्छु, राम्रो गाउन सक्छु
खासमा यस्तै त हो नि हो
Ooh, के सोचेको होला?
हामीलाई के सोचेको होला?
अघि बढिसक्यो हेर् भोटेको छोरा
(भो-भो-भो-भो-भो-भोटेको छोरा)
Yeah, हाँस्छु हसाउँछु, म नाच्छु, म नचाउछु
Chillax पारामा मासु चपाउछु
झाडु लगाउँछु, म डाढु ठटाउछु
Party हान्न आइज बोरू दारु मगाउछु (दारु)
गांजा सल्काउछु, म गाना घन्काउछु
नचाइ दिन्छु आमाबाउ, दाजु र भाउजु
आइज मेरो घरमा, party हान्न आइज
बोरू सिमसिमे पानीको part two बनाउँछु
Comments (0)
The minimum comment length is 50 characters.
Information
There are no comments yet. You can be the first!
Login Register
Log into your account
And gain new opportunities
Forgot your password?