
Timro Jasto Mutu Narayan Gopal
На этой странице вы найдете полный текст песни "Timro Jasto Mutu" от Narayan Gopal. Lyrxo предлагает вам самый полный и точный текст этой композиции без лишних отвлекающих факторов. Узнайте все куплеты и припев, чтобы лучше понять любимую песню и насладиться ею в полной мере. Идеально для фанатов и всех, кто ценит качественную музыку.

तिम्रो जस्तो मुटु मेरो
पनि, तिम्रो जस्तो माया
मेरो पनि
नबोलाऊ मलाई निष्ठुरी
भनि, तिम्रो जस्तो वाधा
मेरो पनि
तिम्रो जस्तो मुटु मेरो
पनि
तिमीलाई अंगाली कताकता
भागीजाने धोको मेरो पनि
तर पाऊमा दस्तूरको
तिम्रो जस्तो कल्ली
मेरो पनि
दुई प्रान एक नभए पनि
तिमीसितै बाँच्छ मेरो
पनि
नबोलाऊ मलाई निष्ठुरी
भनि, तिम्रो जस्तो वाधा
मेरो पनि
तिम्रो जस्तो मुटु मेरो
पनि
देवता त हैन म पनि, धेरै
कमजोरी छ मेरो पनि
पिर वेदना तिम्रो जति
त्यति नै त छ यहाँ मेरो
पनि
रातमा रोएछौ तिमी पनि
तिमी जस्तै रोएँ मै पनि
नबोलाऊ मलाई निष्ठुरी
भनि, तिम्रो जस्तो वाधा
मेरो पनि
तिम्रो जस्तो मुटु मेरो
पनि
पनि, तिम्रो जस्तो माया
मेरो पनि
नबोलाऊ मलाई निष्ठुरी
भनि, तिम्रो जस्तो वाधा
मेरो पनि
तिम्रो जस्तो मुटु मेरो
पनि
तिमीलाई अंगाली कताकता
भागीजाने धोको मेरो पनि
तर पाऊमा दस्तूरको
तिम्रो जस्तो कल्ली
मेरो पनि
दुई प्रान एक नभए पनि
तिमीसितै बाँच्छ मेरो
पनि
नबोलाऊ मलाई निष्ठुरी
भनि, तिम्रो जस्तो वाधा
मेरो पनि
तिम्रो जस्तो मुटु मेरो
पनि
देवता त हैन म पनि, धेरै
कमजोरी छ मेरो पनि
पिर वेदना तिम्रो जति
त्यति नै त छ यहाँ मेरो
पनि
रातमा रोएछौ तिमी पनि
तिमी जस्तै रोएँ मै पनि
नबोलाऊ मलाई निष्ठुरी
भनि, तिम्रो जस्तो वाधा
मेरो पनि
तिम्रो जस्तो मुटु मेरो
पनि
Комментарии (0)
Минимальная длина комментария — 50 символов.