
Biratako Chino Narayan Gopal
On this page, discover the full lyrics of the song "Biratako Chino" by Narayan Gopal. Lyrxo.com offers the most comprehensive and accurate lyrics, helping you connect with the music you love on a deeper level. Ideal for dedicated fans and anyone who appreciates quality music.

विरताको चिनो विरको
सन्तान
शहिदको रगत लाहुरेको
निशानी
अब तिम्रो हातले लेख्नु
छ
जुगले भुलेको हाम्रो
कहानी
विरताको चिनो विरको
सन्तान
शहिदको रगत लाहुरेको
निशानी
अब तिम्रो हातले लेख्नु
छ
जुगले भुलेको हाम्रो
कहानी
विरताको चिनो विरको
सन्तान
जन्म लियौ यो भिर
पखेरामा
रोज्नु छ आफै तिमीले यो
माटो
उभिन खोज्ने कलिला
खुट्टा
कोर्नु छ आफै तिमीले
गोरेटो
अब तिम्रो हातमा उदाउने
छ
नयाँ इतिहासको नौलो
विहानी
विरताको चिनो विरको
सन्तान
सन्तान
शहिदको रगत लाहुरेको
निशानी
अब तिम्रो हातले लेख्नु
छ
जुगले भुलेको हाम्रो
कहानी
विरताको चिनो विरको
सन्तान
शहिदको रगत लाहुरेको
निशानी
अब तिम्रो हातले लेख्नु
छ
जुगले भुलेको हाम्रो
कहानी
विरताको चिनो विरको
सन्तान
जन्म लियौ यो भिर
पखेरामा
रोज्नु छ आफै तिमीले यो
माटो
उभिन खोज्ने कलिला
खुट्टा
कोर्नु छ आफै तिमीले
गोरेटो
अब तिम्रो हातमा उदाउने
छ
नयाँ इतिहासको नौलो
विहानी
विरताको चिनो विरको
सन्तान
Comments (0)
The minimum comment length is 50 characters.