0
Malai Tei Lali Maan Parcha - Udit Narayan
0 0

Malai Tei Lali Maan Parcha Udit Narayan

Malai Tei Lali Maan Parcha - Udit Narayan
[Chorus]
हेर बिहानीको घामको लालीमा तिम्रो ओठले चोरेछ
हेर बिहानीको घामको लालीमा तिम्रो ओठले चोरेछ
मलाई त्यही लाली मन पर्छ
मलाई त्यही लाली मन पर्छ
हो, मलाई त्यही लाली मन पर्छ
मलाई त्यही लाली मन पर्छ

[Verse 1]
भिजी सकेँ म, हो, हम्म
सुस्तरी-सुस्तरी, हो, हम्म
भिजी सकेँ म सुस्तरी-सुस्तरी तिम्रो नै मायामा
आउ निदाउ मायामा रम्दै वरपिपल छायामा
आउ निदाउ मायामा रम्दै वरपिपल छायामा

[Chorus]
मलाई त्यही लाली मन पर्छ
तर त्यही बानी मन पर्छ

[Verse 2]
सिरैमा तिमीलाई, हो, हम्म
राखेर माया, हो, हम्म
सिरैमा तिमीलाई राखेर माया जिन्दगी काट्नेछु
सुख र दुःख जे परे पनि तिमी संगै साट्ने छु
सुख र दुःख जे परे पनि तिमी संगै साट्ने छु
Comments (0)
The minimum comment length is 50 characters.
Information
There are no comments yet. You can be the first!
Login Register
Log into your account
And gain new opportunities
Forgot your password?