0
Timi ra Ma - Oasis Thapa
0 0

Timi ra Ma Oasis Thapa

Timi ra Ma - Oasis Thapa
[Verse 1]
फिक्का फिक्का लाग्दै छ
कुरा कानी सबै
किन किन आज भोलि
मुटु ले पाइल बिराउछ मेरो
आफ्नै सपना म मग्न छु न जगाइदेउ न मलाई
बरु आउ सँगै सपना बुनौ न
भोली बारे पर्वा केहि न गरेर आज मै सारा
जिवन कटाइ दिउन
तिमी र म

[Chorus]
के माया गर्छौ भने भनिदेउ न मलाई
म खुला अंगालो मा पर्खुला
धाटेको हैन मैले तिमीलाई
उडाइ लागि निलो आकाशमा तैरौला
झुमेर बादलहरु को धुन संगै हामि
मुटु साटेर माया गासौल नि

[Post-Chorus]
तिमी र म (तिमि र म, तिमि र म )
तिमी र म (तिमि र म, तिमि र म )
तिमी र म अ, अ, अ, अ, अ, अ
तिमी र म (तिमि र म, तिमि र म )

[Verse 2]
कालो सेतो सपना मेरो
अधुरो नै रहयो
सायद हाम्रो मुटु को धड्कन
नमिल्नु नै थियो
माया रहर हैन होला है भ्रम
मुटुको भिड मा खोतली हेर न
पाउन सक्छौ कि असल अस्तित्व
भनिदेउ मलाई म कुर्न सक्दिन अब
Comments (0)
The minimum comment length is 50 characters.
Information
There are no comments yet. You can be the first!
Login Register
Log into your account
And gain new opportunities
Forgot your password?