0
Juni Vari Lai - Oasis Thapa
0 0

Juni Vari Lai Oasis Thapa

Juni Vari Lai - Oasis Thapa
[Verse 1]
आज पल्टाउँदैं छु फेरि
तिम्रो र मेरो पुरानो कहानीका पानाहरू
डस्तक दिदै छ है तिम्रो मायाले
मेरो मायाको बन्द् दर्वाजाहरू

[Pre-Chours]
भुलेर गैगयौ तिमी मलाई
त्यही नी साँची रहन्छु किन तिम्रो यादहरूलाई?
प्रश्न छन धेरै उत्तर तिमी मै टुङ्गिन्छ है, मायालु

[Chours]
तिम्रो नाम पुकारेर यो गीत कोरी रहेको छु है
मुटु टुट्नु नै पर्छ र, मायाको मुल्य थाहा पाउनुलाई?
तिम्रो मुस्कान को किरण
भुलाउन सकें मैले भुलिजाउँला, नसके माया गर्छु
जुनीभरिलाई, woah
माया गर्छु जुनीभरिलाई (जुनीभरिलाई)

[Verse 2]
आज चुम्दैछु यि काला बादल पनि
खोक्रो यो छातीमा बर्सोस् भनि
झुठो आश बोकी हिँडेको छु
अनिश्चित बाटोमा परवाह नगरी

[Pre-Chours]
भुलेर गैगयौ तिमी मलाई
त्यही नी साँची रहन्छु किन तिम्रो यादहरूलाई?
प्रश्न छन धेरै उत्तर तिमी मै टुङ्गिन्छ है, मायालु
Comments (0)
The minimum comment length is 50 characters.
Information
There are no comments yet. You can be the first!
Login Register
Log into your account
And gain new opportunities
Forgot your password?