
CYPHER VTEN
On this page, discover the full lyrics of the song "CYPHER" by VTEN. Lyrxo.com offers the most comprehensive and accurate lyrics, helping you connect with the music you love on a deeper level. Ideal for dedicated fans and anyone who appreciates quality music.

[Intro/Dialog]
राम्रो सँग सुन्छस् भने राम्रो गीत
नराम्रो सँग सुन्छस् भने नराम्रो डिस्
पचाउनेले पचाउँछ
नपचाउनेहरुले मुखमा औंला कोचारे छादे हुन्छ
[Verse 1]
आय!
कोई साथी प्रहरी बने कोई साथी गुण्डा
कोई चाई खलासी गर्छ, म चाई आफ्नै धुनमा
यस्तै छ पारा मेरो काम धाम छैन
मेरो परिवार हुने खाने खानदान हैन
तर बाल लाग्दैन कैले हार मान्दैन
म फस्ने वाला छैन तैले जाल फाल्दैमा
बोकेर दौडिराको छु म नयाँ सोच
संघर्ष गर्न आको हूँ गर्दिन म यहाँ मौज
त्यसैले म केही गरेर खान्छु नत्र मारेर जान्छु
बरु लडेर बाँच्छु अघि बढेर हाँस्छु
मेरो नयाँ सोच, नयाँ विचार छ
वरिपरि श्यालहरु आयो मलाई चिथार्ण
तैपनि उठ्छु म
दुःखलाई बुझ्नु छ
आफ्नो जिम्मेवारीको अगाडि जैले पुग्छु म
त्यसैले बुझिराको छु यो सब कुराहरू
मान्छे म फटा छु तर बोलेको पूरा गर्छु
बल्ल बल्ल होस् आछ
छैन मनमा लोभ लालच
हराएको यात्री हूँ म डराउँदिन चोट खान
घाइते छु म आज तर सक्या छैन जोश जाँगर
एकलो भए म, जा लाउरेलाई खोज काँ छ?
तर यहाँ सबै जना लुटेरा र चोर फटा
म कता?
त्यतै दौडिन्छु मलाई फाइदा आउँछ जो बाट
साला फोकटमा
जिन्दगी खेल्दैछु म जुवा जस्तो पोट छक्का
तर अहिले मौज गर्दा पनि कैले दिदिन सान्
मैले बिर्स्या छैन
म खाते आको थिए रोड बाट
तोप तान्न
छिर्थे गल्लि
तर अहिले छीर्छु मूजी
नोट छाप्न (नो-नो... नोट छाप्न)
राम्रो सँग सुन्छस् भने राम्रो गीत
नराम्रो सँग सुन्छस् भने नराम्रो डिस्
पचाउनेले पचाउँछ
नपचाउनेहरुले मुखमा औंला कोचारे छादे हुन्छ
[Verse 1]
आय!
कोई साथी प्रहरी बने कोई साथी गुण्डा
कोई चाई खलासी गर्छ, म चाई आफ्नै धुनमा
यस्तै छ पारा मेरो काम धाम छैन
मेरो परिवार हुने खाने खानदान हैन
तर बाल लाग्दैन कैले हार मान्दैन
म फस्ने वाला छैन तैले जाल फाल्दैमा
बोकेर दौडिराको छु म नयाँ सोच
संघर्ष गर्न आको हूँ गर्दिन म यहाँ मौज
त्यसैले म केही गरेर खान्छु नत्र मारेर जान्छु
बरु लडेर बाँच्छु अघि बढेर हाँस्छु
मेरो नयाँ सोच, नयाँ विचार छ
वरिपरि श्यालहरु आयो मलाई चिथार्ण
तैपनि उठ्छु म
दुःखलाई बुझ्नु छ
आफ्नो जिम्मेवारीको अगाडि जैले पुग्छु म
त्यसैले बुझिराको छु यो सब कुराहरू
मान्छे म फटा छु तर बोलेको पूरा गर्छु
बल्ल बल्ल होस् आछ
छैन मनमा लोभ लालच
हराएको यात्री हूँ म डराउँदिन चोट खान
घाइते छु म आज तर सक्या छैन जोश जाँगर
एकलो भए म, जा लाउरेलाई खोज काँ छ?
तर यहाँ सबै जना लुटेरा र चोर फटा
म कता?
त्यतै दौडिन्छु मलाई फाइदा आउँछ जो बाट
साला फोकटमा
जिन्दगी खेल्दैछु म जुवा जस्तो पोट छक्का
तर अहिले मौज गर्दा पनि कैले दिदिन सान्
मैले बिर्स्या छैन
म खाते आको थिए रोड बाट
तोप तान्न
छिर्थे गल्लि
तर अहिले छीर्छु मूजी
नोट छाप्न (नो-नो... नोट छाप्न)
Comments (0)
The minimum comment length is 50 characters.