ओए Nani केछ तिम्रो हाल खबर
तिमी सन्चै छो होला तेस्लाइ बाल नगर
तेस्ले देको पिडा हरु न राख तिम्रो मनमा
तेस्लाइ बिर्सिदेउ अब
आफू लाई खुसी बनाउ
खासमा भनु पर्दा तिमी साचो थेउ
किन तेस्लाइ तिम्ले चोखो माया देउ
मोज गरो होला कम्तीमा एक बर्ष
माया को सातो चाहान्थो तिम्लाइ सेक्स गर्न
भन्थेउ मेरो इच्छा बिपरित न गर मस्ती
तर तेस्ले गर्थियो तिम्लाइ जबर्जस्त
तिमी रुन्थेउ कराउ थिएउ झार्थेउ तिम्ले आँसु
तेस्लाइ त बाल मोज मास्ती तेस्ले पाथ्यो
बिर्सिन्थो अरु बेला सम्झिन्थो सेक्स चाइदा
माया को नाटक गरेर उठायो तिम्रो फाइदा
था थियो जे गर्दै थियो त्यो हो गलत काम
माया गर्नु पर्ने तेस्ले गर्त्यो बलात्कार
त मान्छे खतम
त मान्छे खतम
तिम्रो माया मा खान्थो झुठो कसम
त मान्छे खतम
त मान्छे खतम
जैले पनि झुठो खान्थो कसम
त मान्छे खतम
त मान्छे खतम
तिम्रो माया मा खान्थो झुठो कसम
तिमी सन्चै छो होला तेस्लाइ बाल नगर
तेस्ले देको पिडा हरु न राख तिम्रो मनमा
तेस्लाइ बिर्सिदेउ अब
आफू लाई खुसी बनाउ
खासमा भनु पर्दा तिमी साचो थेउ
किन तेस्लाइ तिम्ले चोखो माया देउ
मोज गरो होला कम्तीमा एक बर्ष
माया को सातो चाहान्थो तिम्लाइ सेक्स गर्न
भन्थेउ मेरो इच्छा बिपरित न गर मस्ती
तर तेस्ले गर्थियो तिम्लाइ जबर्जस्त
तिमी रुन्थेउ कराउ थिएउ झार्थेउ तिम्ले आँसु
तेस्लाइ त बाल मोज मास्ती तेस्ले पाथ्यो
बिर्सिन्थो अरु बेला सम्झिन्थो सेक्स चाइदा
माया को नाटक गरेर उठायो तिम्रो फाइदा
था थियो जे गर्दै थियो त्यो हो गलत काम
माया गर्नु पर्ने तेस्ले गर्त्यो बलात्कार
त मान्छे खतम
त मान्छे खतम
तिम्रो माया मा खान्थो झुठो कसम
त मान्छे खतम
त मान्छे खतम
जैले पनि झुठो खान्थो कसम
त मान्छे खतम
त मान्छे खतम
तिम्रो माया मा खान्थो झुठो कसम
Comments (0)
The minimum comment length is 50 characters.