Chatta Rumal Kya Malum Udit Narayan (Ft. Deepa Jha, Sadhana Sargam, Sambhujit Baskota & Shaan Prakash Shrestha)
चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा
ए…
चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा
{माफी हुन्छ क्या मालुम मायाको गल्तीमा} x२
चट्ट कपाल क्या मालुम कैयोले कोरेर
चट्ट कपाल क्या मालुम कैयोले कोरेर
{लाईदेउ माया क्या मालुम दिलै चोरेर} x२
उहिले त बाजेको पालामा
मोहोर गन्थे दालामा
अहिले त हाम्रो पालामा
मकै छैन दालामा
लाली चद्ध्यो क्या मालुम तिम्रो गलामा
ठीक देख्दिन क्या मालुम तिम्रो चालामा
पिरतीको जाडो कस्तो
मुटु काम्ने थर थर थर थर
तिमीले नै मुटु भित्र
बर्बरायौ बर बर बर बर
ए…
पिरतीको जाडो कस्तो
मुटु काम्ने थर थर थर थर
तिमीले नै मुटु भित्र
बर्बरायौ बर बर बर बर
{पाल्पाली ढाका टोपी धल्कौला सिरैमा} (x २)
{के के हुन्छ खै कुन्नि बैंसको बेलैमा} (x २)
उहिले त बाजेको पालामा
मोहोर गन्थे दालामा
अहिले त हाम्रो पालामा
मकै छैन दालामा
लाली चद्ध्यो क्या मालुम तिम्रो गलामा
ठीक देख्दिन क्या मालुम तिम्रो चालामा
ए…
चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा
{माफी हुन्छ क्या मालुम मायाको गल्तीमा} x२
चट्ट कपाल क्या मालुम कैयोले कोरेर
चट्ट कपाल क्या मालुम कैयोले कोरेर
{लाईदेउ माया क्या मालुम दिलै चोरेर} x२
उहिले त बाजेको पालामा
मोहोर गन्थे दालामा
अहिले त हाम्रो पालामा
मकै छैन दालामा
लाली चद्ध्यो क्या मालुम तिम्रो गलामा
ठीक देख्दिन क्या मालुम तिम्रो चालामा
पिरतीको जाडो कस्तो
मुटु काम्ने थर थर थर थर
तिमीले नै मुटु भित्र
बर्बरायौ बर बर बर बर
ए…
पिरतीको जाडो कस्तो
मुटु काम्ने थर थर थर थर
तिमीले नै मुटु भित्र
बर्बरायौ बर बर बर बर
{पाल्पाली ढाका टोपी धल्कौला सिरैमा} (x २)
{के के हुन्छ खै कुन्नि बैंसको बेलैमा} (x २)
उहिले त बाजेको पालामा
मोहोर गन्थे दालामा
अहिले त हाम्रो पालामा
मकै छैन दालामा
लाली चद्ध्यो क्या मालुम तिम्रो गलामा
ठीक देख्दिन क्या मालुम तिम्रो चालामा
Comments (0)
The minimum comment length is 50 characters.