0
Aparachit Bhaawanaa - Oasis Thapa
0 0

Aparachit Bhaawanaa Oasis Thapa

Aparachit Bhaawanaa - Oasis Thapa
[Verse 1]
आकाशै मा एउटा तारा टुट्यो
मनको कामना माग्दिउ कि
तर डर लाग्छ पुराना यादहरु
झहरी झै दोहोरिने पो हो कि

अपरिचित तिम्रो मेरो भावनाहरु एक आपसमा
बुझिदेउ न मायाका कुरा आँखा ले म बेक्त गर्दै छु

तिमीलाई मैले
मायालु
तिमीलाई
लुकेका भावना बुझिदेउ

[Chorus]
हा हा
तिमी र मेरो
हा हा
अपरिचित भावना
हा हा
परेली मा अल्झिएका
हा हा
अपरिचित भावना

[Verse 2]
मेरो हातको रेखाहरु ले
तिम्रो कथा कोरि बसि रहन्छ
अपरिपक्व मेरो मुटुको
चित्त बुझाउ कसरी तिमी नै भन
हजारौं संका लाग्छ किन
मायाहरु का कविता माथी
तैनी बुझिदेउ न माया का कुरा
आँखा ले बेक्त गर्दै छु
Comments (0)
The minimum comment length is 50 characters.
Information
There are no comments yet. You can be the first!
Login Register
Log into your account
And gain new opportunities
Forgot your password?