
Ae Moti Neetesh Jung Kunwar
На этой странице вы найдете полный текст песни "Ae Moti" от Neetesh Jung Kunwar. Lyrxo предлагает вам самый полный и точный текст этой композиции без лишних отвлекающих факторов. Узнайте все куплеты и припев, чтобы лучше понять любимую песню и насладиться ею в полной мере. Идеально для фанатов и всех, кто ценит качественную музыку.

[Intro]
लौ त, छिराएँ है त
[Verse 1]
तिमी, यस्तो कहिले पनि मलाई भाको थिएन
जब आँखा जुध्यो पाइलो shock मै सुइकिएछु म
Wack लाग्थ्यो जोडीहरू मस्क्या देखेर
अहिले फोटो हेर्दै बस्छु तिम्रो साँझसबेर
सीधा कुरा गर्छु घुमाई राख्नु नै किन?
तिम्रो कल्पनामा झुन्डिएर बस्न सकिन
मनमा निकै गाह्रो भयो, कुनी के गर्दया होला
एकै नजरमा रतै यस्तो हुनुपर्ने थिएन
मलाई, हु, के रोग लाग्यो हेर थाहै भएन लौन
[Chorus]
ए मोटी सुनन, "I want you in," भनन
अर्को दिनै आउँला म जन्ती ल्यार
ए मोटी सुनन, "I want you now" भनन
तिम्लाई पाइन भने माँ कसम बाँच्दिन
[Verse 2]
Mm, थाहा थिएन यस्तो सम्म हुँदोरैछ भनी
ज्यानलाई भोक प्यास निन्द्रा सबै लाग्ने छाड्या हँ
रात बित्यो आकाशको तारा गनी-गनी
तिमीसँगै भको सुम्जिएरै मक्ख पर्छु म
गुरुआमा भन्छिन् किन गुल्टिराको यो
तिनले बिर्सिसकीन जवानीमा पिर्ती गाँसेको
अब हुन्छ मात्र भन, सानु पर्या म बेरूला
बुढी माउँले पनि मनपराको तिमी मात्र हो
मलाई, ooh, रिसाई रख बरु
फकाउने छु म लौन
लौ त, छिराएँ है त
[Verse 1]
तिमी, यस्तो कहिले पनि मलाई भाको थिएन
जब आँखा जुध्यो पाइलो shock मै सुइकिएछु म
Wack लाग्थ्यो जोडीहरू मस्क्या देखेर
अहिले फोटो हेर्दै बस्छु तिम्रो साँझसबेर
सीधा कुरा गर्छु घुमाई राख्नु नै किन?
तिम्रो कल्पनामा झुन्डिएर बस्न सकिन
मनमा निकै गाह्रो भयो, कुनी के गर्दया होला
एकै नजरमा रतै यस्तो हुनुपर्ने थिएन
मलाई, हु, के रोग लाग्यो हेर थाहै भएन लौन
[Chorus]
ए मोटी सुनन, "I want you in," भनन
अर्को दिनै आउँला म जन्ती ल्यार
ए मोटी सुनन, "I want you now" भनन
तिम्लाई पाइन भने माँ कसम बाँच्दिन
[Verse 2]
Mm, थाहा थिएन यस्तो सम्म हुँदोरैछ भनी
ज्यानलाई भोक प्यास निन्द्रा सबै लाग्ने छाड्या हँ
रात बित्यो आकाशको तारा गनी-गनी
तिमीसँगै भको सुम्जिएरै मक्ख पर्छु म
गुरुआमा भन्छिन् किन गुल्टिराको यो
तिनले बिर्सिसकीन जवानीमा पिर्ती गाँसेको
अब हुन्छ मात्र भन, सानु पर्या म बेरूला
बुढी माउँले पनि मनपराको तिमी मात्र हो
मलाई, ooh, रिसाई रख बरु
फकाउने छु म लौन
Комментарии (0)
Минимальная длина комментария — 50 символов.